गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

सुमन महतारा
गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले पुष्टि गरिन् ।

अध्यक्ष थापा विरामी भएर १० दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए ।

अध्यक्ष थापाका चार जना छोराहरु छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);