अपराधिक गतिबिधि कम गर्न सीसी क्यामेरा जडान (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८०, सोमबार

अपराधिक गतिबिधि कम गर्न सीसी क्यामेरा जडान (भिडियाेसहित)

चितवन । चितवनको राप्ति नगरपालिकाका विभिन्न स्थानमा सीसी क्यामेरा जडान सुरु गरेको छ। नगरमा अपराधिक गतिबिधि बढ्दै जानथालेपछिनिगरानकिो लागिसीसीक्यामेरा जडान अघि बढेको हो।

Leave a Reply