दैलेखका काँग्रेस पूर्व पार्टी सभापति थापाको कोरोना संक्रमणका कारण निधन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

दैलेखका काँग्रेस पूर्व पार्टी सभापति थापाको कोरोना संक्रमणका कारण निधन

दैलेख। नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको सोमबार निधन भएको छ। 

कोरोना संक्रमणका कारण थापाको निधन भएको नेपाली काँग्रेस दैलेखले जनाएकाे छ । थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो।  

थापा २०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण ०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो । हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य हुन् । 

Leave a Reply

ताजा समाचार