लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

काठमाडौं। ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ ।बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

ताजा समाचार