न्युरोडका कपडा व्यापारीले ८ तलामाथिबाट किन हाम फाले ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

न्युरोडका कपडा व्यापारीले ८ तलामाथिबाट किन हाम फाले !

काठमाडौं,१७ साउन । न्युरोडको ८ तलामाथिबाट हाम फालेर एक व्यापारीको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ५५ वर्षीय सन्जय गुप्ताले मासागल्लीस्थित आफ्नै घरको आठौं तलाबाट हाम फालेका हुन् ।

उपचारका लागि वीर अस्पताल लैजादै गर्दा बाटैमा गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुप्ताले न्युरोडमै कपडा व्यापार गर्दै आएका थिए । उनले दिउँसो साढे १ बजे हामफालेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);