काठमाडौं, २८ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय २६ महिला र ६ सय ८१ पुरुष गरी जम्मा १२ सय ७ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा १२ सय ७ जनामा कोरोना संक्रमण
ताजा समाचार
२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
१४ घन्टा अघि




