नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण

काठमाडौं, २८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);