उपत्यकामा १२ सय ७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उपत्यकामा १२ सय ७ जनामा कोरोना संक्रमण

clean kathmandu

काठमाडौं, २८ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय २६ महिला र ६ सय ८१ पुरुष गरी जम्मा १२ सय ७ जनामा संक्रमण देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);