बुधबार मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बुधबार मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञा

काठमाण्डाैं, २ भदौ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण देखिएपछि आकश्मिक रुपमा बसेको सीसीएमसी बैठकले आगामी रणनीतिको विषयमा छलफल गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);