उपत्यकामा चल्ने यातायातका साधनमा जोरबिजोर लागू | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा चल्ने यातायातका साधनमा जोरबिजोर लागू

purana gadi

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा बिहीबारदेखि यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको छ । बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।

बैठकले निषेधाज्ञा क्रमश: खुकुलो पार्दै भोलिदेखि यातायातका साधन र व्यापार-व्यवसाय खोल्ने निर्णय गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);