डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण

shopping mall

काठमाडौं, २४ भदौ । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनको अनुमति दिएको छ ।

यो पनि पढ्नुहोस

purana gadi
उपत्यकामा चल्ने यातायातका साधनमा जोरबिजोर लागू

यस्तै काठमाडौं उपत्यकामा बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);