पाल्पामा घर भत्किएर पुरिदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पाल्पामा घर भत्किएर पुरिदा एकको मृत्यु

पाल्पा, २५ भदौ । पाल्पा जिल्लामा घर भत्किएर पुरिदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको हो ।

सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका लागि युनाईटेड मिसन अस्पताल पाल्पा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);