रोल्पामा पहिरो पीडितलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रोल्पामा पहिरो पीडितलाई राहत वितरण

rahat

रोल्पा, १९ असार । रोल्पामा बर्साका कारण घर भत्किएर मृत्यु भएकाको परिवारालाई राहत वितरण गरिएको छ । रुन्टिगढी गाउँपालिकाले मृत्यु भएकाको परिवारलाई किरिया खर्च बापत २५ हजारको दरले राहत रकम उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष बालाराम बुढाले थप राहत रकम पछि उपलब्ध गराउने बताए । पीडित परिवारलाई रेडक्रस शाखाले पनि खाद्यान्न, त्रिपाल, भाडाकुडा वितरण गरेको छ । अविरल बर्षापछि झरेको पहिरोले घर पुरिदा सोाबार एक शिशु सहित ३ जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);