विद्यालय डुबानमा परेपछि विद्यार्थीद्वारा वडा कार्यालय घेराउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विद्यालय डुबानमा परेपछि विद्यार्थीद्वारा वडा कार्यालय घेराउ

school duban

रुपन्देही, १९ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको विद्यालय डुबानमा परेपछि विद्यार्थीहरुले वडा कार्यालय घेराउ गरेका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित खजहना निम्न माध्यमिक विद्यालय डुबानमा परेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । कक्षा कोठा पनीले भरिएपछि परिक्षा समेत स्थगित भएको छ ।

समस्या समाधान गर्न वडा कार्यालयदेखि नगरपालिकासम्म धाएपनि सुनुवाइ नभएकोले वडा कार्यालय घेराउ गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्रले बताए । डुबानका कारण विद्यालयमा रहेको अधिकांश कागजपत्र भिजेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);