ओलढुंगाको चम्पादेवीमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ओलढुंगाको चम्पादेवीमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं, ८ असार । भारी वर्षाको कारण ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ मा पहिरोले घर पुरिदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

बिलन्दुको बस्तीमाथिबाट भिर फुटेर आएको पहिरोमा परी अझै एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति पहिरोले घर पुरिँदा रणबहादुर गुरुङ, उनकी श्रीमती शिवमाया गुरुङ र उनीहरुको काखकी छोरी कृतिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही घरकै दिनेश गुरुङ बेपत्ता भएका छन् । पहिरोले बलबहादुर र जरसिंह गुरुङको पनि घर भत्किएको छ ।

ति घरका परिवारले भने भागेर ज्यान जोगाएका छन् । पहिरोले बिलन्दुको बस्ती जोखिममा परेको छ ।

 

 

Photo : अबुल हुसेन अन्सारी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);