पाल्पामा घर भत्किँदा बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

पाल्पामा घर भत्किँदा बालिकाको मृत्यु

death

प्रकाश नेपाल,
पाल्पा । पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।

अबिरल वर्षाका कारण गए राति करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतीरहेको बेला घर भत्किएर च्यापिँदा १० वर्षीय नैता दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा पुरिएको बालिकालाई उद्धार गरी उपचारको लागि युनाईटेड मिसन अस्पताल लाने क्रममा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

Leave a Reply