ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्कियो, १० जनाको मृत्यु, १५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्कियो, १० जनाको मृत्यु, १५ घाइते

gass bispot

एजेन्सी, २७ असोज । भारतको उत्तर प्रदेश मउमा ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्किँदा १० जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका हुन् ।

मोहम्दाबादको बदलीपुर गाउँमा भएको यो घटनामा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);