सिलिण्डर ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु, ४ घर ध्वस्त | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

काठमाडौं, ३१ असोज । भारतको बैग्लोरमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार एउटा घरको दोस्रो तलामा भएको एलपीजी ग्यास सिलिण्डर विस्फोटनमा चार वटा घर भत्किएका छन्।

बीचको घरमा सिलिण्डर पड्किदा सँगै रहेका वरिपरिका अन्य तीनवटा घर पनि भत्किएको प्रहरीले जनाएको छ। खाना पकाउने क्रममा उक्त विस्फोटन भएको हुन सक्ने भारतीय अधिकारीहरुले जनाएका छन।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार