ग्यास विस्फोटमा ज्यान गुमाएको परिवार र घाइतेलाई ललितपुर महानगरको ११ लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

ग्यास विस्फोटमा ज्यान गुमाएको परिवार र घाइतेलाई ललितपुर महानगरको ११ लाख सहयोग

ललितपुर । ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । गत कात्तिकमा ललितपुरको नबहाल टोलमा भएको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा लक्ष्मी ताम्राकारसहित चार जनाको मृत्यु भएको थियो । 

महानगरले मृतकका परिवार र घाइतेलाई विपद व्यवस्थापन समितिमार्फतको एक लाखसहित ११ लाख रुपैयाँ अनार ताम्राकारलाई हस्तान्तरण गरिएको हो । नगरपालिका भवनमा सोमबार रकम हस्तान्तरण गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);