रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका-५ भोर्लेमा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् । स्थानीय कामी सिङ गोलेको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा पड्किएको हो । सिलिन्डर पड्किँदा उनकी ५० वर्षीया श्रीमती गोमा गोले पनि घाइते भएकी छन्। घरमा आगलागी समेत भएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
रसुवामा ग्यास सिलिन्डर पड्किँदा दुई जना घाइते
ताजा समाचार
सेयर बजारमा दोहोरो अंकको गिरावट
९ घन्टा अघि
मालपोतमा सेवाग्राहीलाई हैरानी दिने ८ जना पक्राउ
९ घन्टा अघि