Our Network

मंसिर २० २०७८, सोमबार

उपत्यकामा पुन: एक साता निषेधाज्ञा थप

काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा पुन: एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरिएको थियो । फेरी भदौ १० गते पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन बुधबार मध्यरातिबाट सकिँदैछ ।

Leave a Reply