निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न व्यवसायीको जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्न व्यवसायीको जोड

काठमाडौं, १७ भदौ । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको व्यवसायीको भनाई छ ।

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोरोना संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालको तर्क छ । अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोरोना नियन्त्रणका लागि काम गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);