सर्लाहीको विष्णु गाउँपालिकामा समाजवादी फोरमलाई हराउँदै, लोकतान्त्रिक फोरम विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीको विष्णु गाउँपालिकामा समाजवादी फोरमलाई हराउँदै, लोकतान्त्रिक फोरम विजयी

सर्लाही, ५ असोज । सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी भएको छ।

फोरम लोकतान्त्रिकका गाउँपालिका अध्यक्ष उम्मेद्वार जवाहरलाल यादव १ हजार ९ सय ४६ मत सहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका उम्मेद्वार अरुणकुमार सिंहको पक्षमा १ हजार ५ सय ४९ मत खसेको थियो।

त्यस्तै उपाध्यक्षमा लोकतान्त्रिक फोरमकै उम्मेद्वार उषादेवी १ हजार ९ सय ३५ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);