पाँच वर्षकी बालिकालाई करणी गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाँच वर्षकी बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

नवलपरासी, ४ असोज । पाँच वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको । बालिकालाई स्वास्थ्य परिक्षणको लागि पृथ्वी चन्द्र अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);