भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार बढी

corona

काठमाडौं, २५ जेठ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ ।

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाले ज्यान गुमाएका थिए । कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ । त्यसैगरि, १ लाख १८ हजार ६ सय ९५ जना निको भएर घर फर्किएका छन् ।

भारतमा एकैदिनमा मात्रै १० हजार ४ सय ३८ जना नयाँ संक्रमित थपिएका थिए ।

विश्वका सबैभन्दा खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा छ ।

#भारतमा_कोरोना #कोरोना

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);