कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघ्यो, ३३ भन्दा बढीमा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ३४ हजार नाघ्यो, ३३ भन्दा बढीमा संक्रमण

drop in coronavirus

एजेन्सी, १९ वैशाख । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख भन्दाबढी पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ३३ लाख ८ हजार पुगेको छ । त्यसैगरी २ लाख ३४ हजार जनाको कोरोना संक्रमणबाट मृत्यु भइ सकेको छ भने १० लाख भन्दाबढी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

अमेरिकामा १० लाख ९५ हजार कोरोना संक्रमित हुँदा ६३ हजार ८ सय जनाको मृत्यु भएको छ । त्यसैगरी स्पेनमा २४ हजार ५ सय, इटालीमा २७ हजार ९,बेलायतमा २६ हजार ७ सय , फ्रान्समा २४ हजार ३ सय जनाकोे मृत्यु भएको छ । भारतमा ३४ हजार ८ सय ६३ जना संक्रमित हुंदा ११ सय ५४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा संक्रमितको संख्या १६ हजार ८ सय पुग्दा ३ सय ८५ जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);