क्वारेन्टाइनमा राख्नु मात्र समाधान होइन,परिक्षण पनि हुनुपर्यो (भिडियाे सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्वारेन्टाइनमा राख्नु मात्र समाधान होइन,परिक्षण पनि हुनुपर्यो (भिडियाे सहित)

quarantine

सप्तरी, १० जेठ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ । नेपाल पनि कोरोना भाइरसबाट अछुत हुन सकेको छैन । नेपालमा पनि कोरोना संक्मितको संख्या बढ्दो क्रममा रहेको छ । प्रदेश २ को सप्तरी जिल्लाको कनकाली नगरपालिकाको क्वारेन्टाइन व्यवस्थित नभएको पाइएको छ । शाैचालय देखि खानेपानी सम्मको राम्रो व्यवस्थापन हुन नसक्दा क्वारेन्टनइनमा बसेकाहरु भाग्न थालेका छन् । क्वारेन्टाइनमा बसेको ८ दिन बित्दा पनि अहिले सम्म कोरोना संक्रमणको कुनै परिक्षण नभएको क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुले गुनासो गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);