माउण्टेन टेलिभिजनका समाचार प्रमुख बानियाँलाई मातृशोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

माउण्टेन टेलिभिजनका समाचार प्रमुख बानियाँलाई मातृशोक

chinimaiya

काठमाडौं, १ जेठ । यस पद्मा मिडिया ग्रुप अन्तर्गतको माउण्टेन टेलिभिजनका समाचार प्रमुख चन्द्र बानियाँको ममतामयी आमा चिनीमैया बानियाँको ८४ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ लामो समय देखि पक्षाघातको रोगबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको ४ छोरा र २ छोरी हुनुहुन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);