माउण्टेन टेलिभिजन बाँके संवाददाता घिमिरेलाई मातृशोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

माउण्टेन टेलिभिजन बाँके संवाददाता घिमिरेलाई मातृशोक

काठमाडौं, १८ असोज । पद्मा मिडिया ग्रुप अन्तर्गतको माउण्टेन टेलिभिजनका बाँके संवाददाता रबिन्द्र घिमिरेलाई मातृशोक परेको छ ।

शनिबार घिमिरेकी आमा लक्ष्मीदेवी घिमिरेको ८९ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

ईमाउण्टेन दिवंगत लक्ष्मीदेवी घिमिरेप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);