प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री  राजेन्द्र राईलाई मातृशोक परेको छ । एकीकृत समाजवादीका सचिवसमेत रहेका राईकी आमा धनकुमारी राईको सोमबार बिहान निधन भएको हो । उनी ८४ वर्षकी थिइन् ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);