मुख्यमन्त्री राजेन्द्र राईले गरे प्रदेश प्रमुख सोमनाथप्यासीलाई बिदाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुख्यमन्त्री राजेन्द्र राईले गरे प्रदेश प्रमुख सोमनाथप्यासीलाई बिदाइ

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)लाई औपचारिक कार्यक्रम आयाेजना गरी बिदा गरेका हुन् । मुख्यमन्त्री राईलाई प्रमुख प्यासीले आफ्ना कार्यकर्ता मुख्यमन्त्री भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले मुख्यमन्त्री राईलाई राजनीति समाप्त गर्ने गरी नभई जनता र प्रदेशको हितमा काम गर्न समेत सुझाब दिए । युवाले नेतृत्व गरेको प्रदेश भन्ने गरी काम गर्न मुख्यमन्त्रीलाई उनले आग्रह गरे । 

मुख्यमन्त्री राईले आफ्नो अविभावक भएको भन्दै राजनीतिक परिवर्तनमा धेरै संस्थाहरू विवादित भए पनि प्रदेश प्रमुख प्यासी भने विवादित नबनेको बताए । २२ कात्गतिकको मन्त्रीपरिषद्को बैठकले प्यासीलाई हटाएर पर्शुराम खापुङलाई नियुक्त गरेपछि उनी बिदा भएका हुन् ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);