एमाले उपाध्यक्ष थापालाई मातृशोक  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले उपाध्यक्ष थापालाई मातृशोक 

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ । थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले बताएका छन् ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड  रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);