भक्तपुरका कोरोना संक्रमित सशस्त्र प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भक्तपुरका कोरोना संक्रमित सशस्त्र प्रहरी

corona virous

काठमाडौं, ३१ वैशाख । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए ।  रामेछाप  स्थायी ठेगाना भएका उनी नेकपा नेता भीम रावलको सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ । तर उनी एक महिनादेखि रावलसँग थिएनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);