कन्चनपुरबाट आएका थिए काठमाडौंका संक्रमित व्यक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कन्चनपुरबाट आएका थिए काठमाडौंका संक्रमित व्यक्ति

corona virous

काठमाडौं, ३१ वैशाख । मंगलबार राति काठमाडौंका एक जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।

काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरि नगरपालिकाका हुन् । उनी कन्चनपुरबाट आएका महेन्द्रनगरबाट आएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);