थप १३ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप १३ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या १३४

corona virous

काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);