नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ७५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ७५ पुग्यो

coronavirus test

काठमाडौं, २१ वैशाख । नेपालगञ्जमा थप छ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।

आइतबार साँझ  नेपालञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आज मात्रै नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

latest

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);