नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

coronavirus test

काठमाडौं, २६ वैशाख । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);