सनसिटी अपार्टमेन्टमा बस्ने ५ सय परिवारको कोरोना परीक्षण गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सनसिटी अपार्टमेन्टमा बस्ने ५ सय परिवारको कोरोना परीक्षण गरिने

suncity apartment corona

काठमाडौं, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बसेका २ जनामा कोरोना भाइरस संक्रमण पुुष्टि भएसँगै त्यहाँ बसोबास गर्नेको परीक्षण सुरु भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अपार्टमेन्टमा बसोबास गर्नेमध्ये ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । बाँकी एक जनाको भने पोजेटिभ नआएको मन्त्रालयले जनाएको छ । सनसिटीमा बस्ने ५ सय परिवारकै परीक्षण गर्न लागिएको हो ।

ministry update

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);