सनसिटीबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सनसिटीबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना पुष्टि

suncity apartment corona

काठमाडौं, २ वैशाख । राजधानीको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार र्‍यापिड टेष्टका क्रममा ३ जनामा संक्रमण देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरु एकै परिवारका रहेका जनाइएको छ ।

भर्ना गरेर थ्रोट स्वाब संकलन गरेर भएको परिक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);