प्रधानमन्त्री ओलीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स

VIDEO CONFERENCE

काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नु भएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भइरहेको काम र आगामी रणनिती र लकडाउनका सम्बन्धमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नु भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग आइपरेका समस्या र समाधानका बारेमा पनि छलफल गर्नुभएको छ । यसअघि चैत १४ गते उपपधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखेलले सातै पदेशका मुख्यमन्त्रीहसँग भिडियो कन्फ्रेन्सबाट कुराकानी गर्र्नुु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);