प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई अस्पताल भर्ना

rajan_bhattarai
काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना भएका छन् ।

गएराति मुटुमा अचानक समस्या देखिएपछि आज अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सल्लाहकार डा. भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);