प्रदेश सरकार २ वर्षमा पूर्ण सफल : मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रदेश सरकार २ वर्षमा पूर्ण सफल : मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार २ वर्षमा पूर्ण सफल भएको बताउनु भएको छ ।

संघीय सरकारसंग सुरु देखि नै अधिकारको लागि बाँझिने बाध्यता भएपनि संघीयता बचाउनको लागि प्रदेश सरकारले अहिले सम्म सफल काम गरेको मुख्यमन्त्री राउतले दावी गर्नुभएको हो ।

प्रदेश २ सरकारको २ वर्ष पूरा भएको अवसरमा शनिबार प्रदेश भवनमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले साधन श्रोतको अभाव, कर्मचारी र संघीय सरकारको असहयोगका बाबजुत पनि थुप्रै उपलब्धि हासिल गरेको बताउनु भयो ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि