केन्द्र सरकार संघीयताको विरोधी : मुख्यमन्त्री राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

केन्द्र सरकार संघीयताको विरोधी : मुख्यमन्त्री राउत

lalbabu raut

वीरगञ्ज, ९ असार । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकार नै संघीयताको विरोधी भएको आरोप लगाएका छन् ।

शनिबार वीरगञ्जमा नेपाल पत्रकार महासंघ प्रदेश–२ को विस्तारित बैठक उद्घाटन गर्दै मुख्य मन्त्री राउतले केन्द्र सरकार प्रदेश सरकारलाई असफल पार्न लागिपरेको आरोप लगाए ।

प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारको भएको भन्दै उनले प्रदेशको लागि आफ्नै प्रहरी हुनुपर्ने बताए । उनले हरेक लोकतान्त्रिक आन्दोलनमा मिडियाको साथ रहेको भन्दै प्रदेश सरकार मिडियाप्रति उदार हुने स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);