६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

trump visa

एजेन्सी, २१ माघ । अमेरिकाले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हन् ।

विज्ञप्तिमा जनाइएअनुसार म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने उल्लेख छ । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा समेत यस्तो निर्णय गर्न सक्ने बताइएको छ ।

आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने छन् । अमेरिकाले हाल आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गर्न थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);