स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्तो भाल्भार्डे बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्तो भाल्भार्डे बर्खास्त

Ernesto-Valverde-5

काठमाडौं, २९ पुस ।  ५५ बर्षका भल्भर्डेले दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भएपनि अन्य प्रतियोगिताहरुमा बार्सिलोनाले उल्लेख्य प्रदर्शन गर्न नसकेको भन्दै सोमबार साँझ बसेको बैठकले भाल्भार्डेलाई बर्खास्त गर्ने निर्णय गरेका हो । गत सिजन च्याम्पियन्स लिगको सेमिफाईनलको खेलमा लिभपुरसंग पराजित भएपछि भल्भर्डे दबाबमा परेका थिए ।

६१ बर्षमा सेटिनले सन् २००५ मा कोपा डेल रेको सेमिफाईनल पुग्दै टिम छाडेका थिए । क्लबले सेटिनसंग साढे २ बर्षको सम्झौता गरेको छ । उनको स्थानमा ६१ वर्षे क्वेक सेटिनलाई नियुक्त गरिएको छ । सेटिन रियल बेटिसका प्रशिक्षक हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);