जेरार्ड बर्खास्त | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

जेरार्ड बर्खास्त

काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टेभिन जेरार्डलाई बर्खास्त गरेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार सम्पन्न खेलमा एस्टन भिल्लाले फुलहमलाई ३-० को नतिजा सुम्पिएको थियो । फुलहमको जितमा मिट्रोभिच र रिडले समान एक गोल गरे भने एस्टन भिल्लाका मिङसले एक आत्मघाती गोल गरे । खराब प्रदर्शनसँगै जेरार्ड बर्खास्तीमा परेका हुन् ।

डिन स्मिथको बर्खास्तीपछि एस्टन भिल्लाको जेरार्डलाई ११ महिना अघि प्रशिक्षकमा नियुक्त भएका थिए । एस्टन भिल्ला हाल नौ अंकसहित प्रिमियर लिगको १७औं स्थानमा छ । यस सिजन प्रिमियर लिगको ११ खेलमा एस्टन भिल्लाले दुई खेल मात्र जितेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);