सलमानलाई डेंगी, बिग बोस चलाउदै करण | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

सलमानलाई डेंगी, बिग बोस चलाउदै करण

salman-khan

मुम्बई। बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शोे  ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ । सलमानलाई डेंगी भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन् । डेंगीले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्नेछन् । करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए ।

Leave a Reply

ताजा समाचार

test123123

८ घन्टा अघि

test123123

८ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१३ घन्टा अघि