शिक्षकको हत्या गरेको आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शिक्षकको हत्या गरेको आरोपमा सुडानमा २९ जनालाई मृत्युदण्ड

sudn mrityu danda

एजेन्सी, १५ पुस ।  अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । राष्ट्रपति ओमार अल वशीर विरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

शिक्षक हत्याको मुद्दामा सृुनुवाई हुने क्रममा सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो । राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन् चर्केको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);