सनिलले दिलाए नेपाललाई पचासौं स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सनिलले दिलाए नेपाललाई पचासौं स्वर्ण

boxing sunil

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् । यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);