साग फुटबल फाइनल : नेपाल भुटानबीचको पहिलो हाफ १–१ को बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

साग फुटबल फाइनल : नेपाल भुटानबीचको पहिलो हाफ १–१ को बराबरीमा

nepal vs bhutan final

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल फाइनल अन्तर्गतको नेपाल र भुटानबीचको खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा टुंगिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका अभिषेक रिजालले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३६‌औँ मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);